२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

बुङचीमा ट्रक र मोटरसाइकल ठोक्किदा बुद्धभूमिका एक जनाको मृत्यु

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार विहान वाणगंगाको बुङचीमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा बुद्धभूमि नगरपालिका १ चङघाट बस्ने माधव अधिकारीको मृत्यु भएको हो । अधिकारीको सामुदायिक अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको भएको हो । परिश्चमबाट पूर्व जादै गरेको लु ३२…