२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

१२ औँ कपिलवस्तु महोत्सव चैत्र ३ देखि १३ गतेसम्म हुने

मायादेवी अनलाइन, जितपुर । १२ औँ कपिलवस्तु महोत्सव चैत्र महिनामा हुने भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको बैठकले चैत्र ३ देखि १३ गतेसम्म महोत्सव संचालन गर्ने निणर्य गरेको हो । यस अघि माघ १२ गतेदेखि २२ गते सम्म महोत्सव संचालन गर्ने गरी तयारी गरिए पनि कोरोना संक्रमणका लागि महोत्सव स्थगित गएिको थियो । अहिले…