२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

यौन सम्पर्क गर्न नमानेको भन्दै बाणगंगामा आफ्नै देवरले गरे भाउजुको हत्या

बाणगंगा । यौन सम्पर्क गर्न असहमत भए पछि कपिलवस्तुमा ६० वर्षीय महिलाको हत्या भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–१०, सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीको अनुसार यशोधाको देवर वर्ष ४० को शम्धु लोनियाले माघ १० गते राति हत्या गरेका थिए । अत्याधिक मादक…