कपिलवस्तु । दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्। यससंगै जिल्लामा मतदाताको संख्या ३ लाख ८७ हजार ४ सय ७२ पुगेको जिल्ला निर्वाचन कार्यलय प्रमुख ज्ञानुराम पन्थीले बताए। माघ २४ गते सम्म २ लाख ८ हजार २ सय…