मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एमाले) को भातृसंगठन अनेरास्ववियुका नेता बाबुराम अर्यालले एमाले कपिलवस्तुको अधिवेशनमा जिल्ला सदस्यमा उम्मेद्वारी दिनुहुने भएको छ । यहीँ पुस २३ र २४ गते हुन लागेको जिल्ला अधिवेशनमा अर्यालले सदस्य पदमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको हो । अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य समेत रहनुभएका अर्याल १३ बर्षको उमेर देखि नै राजनीतिमा होमिनुभएको थियो…