काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना कार्यकर्ताहरु तितरवितर भएपछि एउटै घरभित्र पार्टीहरुको मोर्चा बन्ने अवस्था आएको बताएका छन् । बिहीबार नेकपाका केन्द्रीय सदस्य तथा पार्टी स्कुलिङ विभागका प्रमुख भेषराज भुषालका बुबा निलकण्ठ भुषालको सम्झनामा कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित श्रद्धाञ्जली सभामा विप्लवले यसबारे ठट्टा पनि गरे । ‘दुई वर्ष त हामी जनयुद्धकै जस्तो…