१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

कपिलवस्तु सहित देशभर हुस्सु र कुहिरो

काठमाडौँ । कपिलवस्तु सहित देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जानेछ। बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० मिटरमात्रै रहेको भिजिबिलिटी बिस्तारै बढ्दै गएको मौसमविद् राजु प्रधानाङले बताए। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। हाल देशको गण्डकी र…