कपिलवस्तु । कपिलवस्तुमा फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्नेको बिगबिगी छ । उनिहरुले गाँउ गाँउमा खुलेयाम फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्ने गरेका छन् । यसैबीच त्यस्ता ब्यापारीलाई मौरी पालक महासघं कपिलवस्तुले कारवाही गरेको छ । मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण पौडेल, जिल्ला सदस्य कृष्णलाल भारती, समाजसेवी रहिश शाह लगायतको टोलिले नक्कली…