२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

४२ वर्षपछि कपिलवस्तु आएका प्रधानन्याधिश मिश्र के भन्छन् ?

कपिलवस्तु । प्रधानन्यायधिश ओमप्रकाश मिश्रा ४२ बर्षपछि कपिलवस्तुमा आउनु भएको छ । कपिलवस्तु आगमनको क्रममा उहाँले बुद्धलेले प्रतिबादीत गरेको शान्तिको संदेश अदालतमा पनि प्रयोग गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । मिलापत्रबाट नै शान्तिको अनुभुति हुने भएकाले यो कुरालाई अदालतमा पनि मुखरित गर्नुृ पर्नेमा उहाले जोड दिनुभयो । जिल्ला अदालत परिसरमा रहेको बार इकाई भवनको…