अराज सिहं बेल्बासे, चन्द्रौटा । कपिलवस्तुको बिजयनगर गाँउपालिकाको आयोजनामा एक दिने नागरिकता घुम्ति शिबिर सम्पन्न भएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्राबिधिक सहयोगमा वडा नम्बर १ र २ को दुधाधारी माबिमा बुधबार भएको शिबिरमा ४४ जना पुरुष तथा ६३ महिला गरी १ सय ६ जनाले नागरिकता बनाएका छन । जसमध्ये जेष्ठ नागरिक ७४ बर्षिय…