४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

सामाजिक समस्यालाई कसरी न्युनीकरण गर्नेे ? किशोरी बीच अन्तर्रक्रिया

दिपक खड्का, चन्द्रौटा । कपिलवस्तुको कृष्णनगरपालिका वडा नं. ७ अजीगरामा किशोरीहरु बीच अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । समाजमा व्याप्त रहेको महिनावारी, दाईजो प्रथा, वाल विवाह र छुवाछुतलाई न्युनीकरण गर्ने विषयमा किशोरी संवाद मंचले गर्दै आएको कामको बारेमा छलफल भएको थियो । नवलपरासी जिल्लावाट कपिलवस्तुको संवाद मंचको अवलोकन गर्न आएका किशोरीहरु बीच अनुभव साटासाट…