२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

नेकपा कपिलवस्तुले आज चियापान राख्दै

मायादेवी अनलाइन, कपिलवस्तु ।  नेपाल कम्युनिष्ट पाटी कपिलवस्तुले सोमबार जिल्ला स्तरीय शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै छ । नेपालीहरुका महान चाड बडा दशै, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर नेकपा कपिलवस्तुले तौलिहवामा जिल्ला स्तरीय कार्यक्रम गर्न लागेको हो । मदन आश्रित स्मृती भवन तौलिहवामा हुने उक्त कार्यक्रममा कपिलवस्तुका विभिन्न राजनिति दलका नेता,…