मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा जारी श्री भविष्य पुराण पाठपारायण तथा श्रीमद् भागवत ज्ञान महायज्ञ २०७५ मा दर्शन गर्नेहरुको भीँड लागेको छ । बुधबार तेश्रो दिनसम्म हजारौँ भक्तालुले महायज्ञको अवलोकन गरेका छन् । श्री कैलाश आश्रम गुरुकुल संरक्षण समितिको आयोजनामा नैतिक मूल्यमान्यतामा आधारित शिक्षाको माध्यमबाट बैदिक सनातम भर्म संस्कृतीको प्रवर्धन गर्दै सु…