१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

पारस पुरी हत्याकाण्डः रिसिईबी प्रमुख कारण !

मायादेवी अनलाइन, वाणगंगा ।  आइतबार राती कपिलवस्तुमा गोली प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका वडा नं. १० विद्यानगरका ४५ बर्षिय पारस पुरीको गोली हानी हत्या गरिएको हो । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले घरमै बसिरहेको अवस्थामा अन्धाधुन्ध गोली प्रहार गरी उनको हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ । घटना…