१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

दाङबाट बुटबल तर्फ आउँदै गरेको बस र विपरित दिशाबाट गुड्दै गरेको टिक्कर यसरी ठोक्किए ! (फोटो फिचर)

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा आज दिउँसो दुर्घटना भएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । तर केहीको अवस्था भने गम्भिर छ । घटनाको विवरण आउन बाकी छ । गोरुसिंगेमा जङ्गलमा टिप्पर र बस एक आपसमा ठोक्किँदा दर्जन बढी घाइते भएका छन् । सामाजिक सञ्जालमा केहीको मृत्यु भनेर आए पनि प्रहरीका अनुसार अहिलेसम्म…