मायादेवी अनलाइन, वाणगंगा । ६७ औँ दधि जयन्ती तथा वृहत राष्ट्रिय कवि गोष्ठि आज कपिलवस्तुमा भव्य रुपमा सम्पन्न हुँदै छ । दधि स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा आज विहान १० बजे कार्यक्रम सुरु हुने छ । बाणगंगा १ बैरीयाको जेसिस भवनमा सम्पन्न हुने दधि जयन्तीमा राष्ट्रिय स्तरका श्रष्टाहरुको बाक्लो उपस्थिति रहने छ । दधि स्मृति…