६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

वाणगंगाका स्वास्थ्य चौकीमा खोपको स्थितीमा सुधार

दीपा महत, वाणगंगा ।  वाणगंगा नगरपालिका अन्तरगत रहेका ६ वटा स्वास्थ्य चौकीमा खोपको स्थिती गत वर्षको भन्दा सुधार देखिएको छ । विहीबार राजापानीमा भएको पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपन सम्बन्धी नगरस्तरीय गोष्ठीमा विभिन्न स्वास्थ्य चौकी प्रमुखले प्रस्तुत गर्नुभएको प्रगती अनुसार खोपको स्थितीमा सुधार देखिएको हो । गोष्ठीमा बोल्दै नगर प्रमुख मंगलप्रसाद थारुले स्वास्थ्य सेवालाई…