मायादेवी अनलाइन, चारनम्बर । ‘जिम्मेवार युवा, सम्बृद्ध राष्ट्र’ भन्ने नारा सहित शनिबारदेखि जेसिज सप्ताह सुरु भएको छ । कपिलवस्तु जेसिजको आयोजनामा शुरु भएको सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । पहिलो दिन मिनी म्याराथन दौड र मैत्रीपूर्ण फुटवल प्रतियोगिता संचालन भएका छन् । कोठीखोलाबाट बनगाई सम्म भएको साढे १० किलोमिटरको म्याराथनमा नेपाली सेना नारायणदल गण…