चन्द्रकान्त न्यौपाने, वाणगंगा । सवारी दुर्घटना न्यूनिकरणको लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । वाणगंगा ४ गजेहडामा रहेको वाणगंगा माविबाट २०५३ सालमा एसएलसी दिएका भूतपूर्व विद्यार्थीहरुले बुधबार आयोजना गरेको ट्राफिक दुर्घटना न्यूनीकरणको लागि सुरक्षित यात्रा अभियान ट्राफिक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटनाबाट बच्नको लागि सबैभन्दा पहिले आफू सचेत हुनु पर्ने बताएका…