१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

जीपको ठक्कर बाट कपिलवस्तुमा एक जनाको मृत्यु

मायादेवी अनलाईन । कपिलवस्तुमा जीपको ठक्कर बाट आज एक जनाको मृत्यु भएको छ । विहान नेपाल बिद्धुत प्राधिकरणको जीपले ठक्करबाट दिदा एक शिवराज नगरपालिका ५, बाख्रा बजार बस्ने ५५ का गणेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बा १ अ १८६१ नम्बरको नेपाल बिद्धुत प्राधिकरणको गाडीले बहादुरगन्ज आँखा अस्पताल अगाडि…