१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तौलिहवामा माहुरी होमकोे ११ औं साधारणसभा

कपिलवस्तु । मधेश मानव अधिकार गृह माहुरि होमकोे ११ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय तौलिहवामा भएको साधारणसभा संस्थाका अध्यक्ष रबिन्द्रनाथ ठाकुरको सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयोग बुटवल प्रमुख तथा ५ नं प्रदेश प्रमुख पवन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कोषाध्यक्ष ओमप्रकाश पाण्डेयले आ.व. ०७४ र ०७५ को…