१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

मदिरा बेचविखन र प्रयोगमा रोक

मायादेवी अनलाइन, कपिलवस्तु, १९ मंसिर । निर्वाचनको सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरण र उपभोगमा पनि रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले सार्वजनिक सूचना जारी गरी गए राती १२ बजे देखि मंसिर २१ गते सम्म जिल्ला भित्र कुनै पनि प्रकारका मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन, बिक्री,…