१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

मध्य रात उम्मेदवारको घरमा बम विस्फोट

मायादेवी अनलाइन, कपिलवस्तु, १६ मंसिर । कपिलवस्तुमा शुक्रबार राती संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन । घरमा लक्षित गरि प्रहार गरिएको बमबाट कुनै मानवीय…