१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सट सर्किट भई पसलमा आगलागी, दुई करोडको क्षति

सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा आगलागी हुँदा झण्डै दुई करोडको क्षति भएको छ । बिहीबार बिहान झण्डै ३ बजेको समयमा विद्युट सर्किट सट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहान हावाहुरीसँगै भिषण वर्षा भइरहेको समयमा चन्द्रौटा बजारस्थित रसिद खान (छोटु) को घरमा रहेको पसलमा आगलागी भएको हो । आगलागीबाट सो घरमा रहेका…