१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

वाणगंगाको तेस्रो नगरसभाको उद्घाटन भोली हुँदै, वडा नं. ७ को सभाहल चिरिच्याट्ट पारियो

मायादेवी अनलाइन, कपिलवस्तु । वाणगंगा नगरपालिकाको तेस्रो नगरसभा आइतबार हुनेभएको छ । नगरपालिका वडा नं. ७ को वडा कार्यालय मोतीपुरको सभाहलमा तेस्रो नगरसभा हुन लागेको हो । सो नगरसभामा आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक नीति, कार्यक्रम र बजेट समेत प्रस्तुत हुने नगरपालिकाले जनाएको छ । नगरसभा सञ्चालनका लागि वडा नं. ७ को वडा कार्यालय सभाहल…