सीताराम चौधरी, चन्द्रौटा, १५ मंसिर । पछिल्लो समय सामुदायिक वनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । समुदायकै प्रत्यक्ष निगरानीमा रहेको सामुदायिक वनको रेखदेख, संरक्षण र उपभोगको जिम्मेवारी पाएपछि उपभोक्ताको चासो बढेको हो । सामुदायिक वनबाट सजिलै र सहुलियत दरमा काठ, दाउरा, घाँस पाइने भएपछि सामुदायिक वनप्रति समुदायको सक्रियता बढेको एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूह…