१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

राष्ट्रिय जनमोर्चाको घरदैलो तथा जनभेटघाट जारी

कपिलवस्तु, ९ मंसिर । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पनि चुनावी अभियान तीव्र पारेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र केही प्रदेशसभामा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले शनिबार पनि विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छ । प्रतिनिधिसभा १ का निर्वाचन परिचालन मुल समिति कपिलवस्तुका संयोजक राम प्रसाद बेल्बासेको नेतृत्वमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव भाट…