मायादेवी अनलाइन, कपिलवस्तु, ६ मंसिर । राष्ट्रिय जनमोर्चा चुनाव प्रचारप्रसार समिती कपिलवस्तु क्षेत्र नम्बर १ ले विभिन्न स्थानहरुमा घरदैलो तथा जनभेटघाट अभियानलाई तिव्र पारेको छ । जस अनुसार बुधबार वाणगंगा नगरपालिका वडा नम्बर २ को कप्टैया, सिर्जना टोल, तालबद्रा, सिर्जनानगर लगायत करिब ३०० जति घरहरुमा घरदैलो तथा जन भेटघाट गरेको छ । उक्त्त अवसरमा प्रतिनिधि…