१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राष्ट्रिय सभाबारे राष्ट्रिय अपाङ्ग महासंघको गम्भीर ध्यानाकर्षण

दिपक खड्का, कपिलवस्तु । आगामी माघ २४ गते हुन लागिरहेको राष्ट्रियसभाको चुनावका लागि उम्मदेवार चयन गर्ने क्रममा प्रमुख राजनीतिक दलहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई गरेको वेवास्ताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको राजनैतिक परिवर्तनका लागि अर्थात गणतन्त्र प्राप्तिका निम्ति अहम् भूमिका निर्वाह गर्ने व्यक्तिहरु अहिले अपाङ्गता भएका ब्यक्तिभित्र पर्छन् जसले आन्दोलनमा आफ्ना शरीरका अमूल्य अङ्ग…