मनिश कार्की, कपिलवस्तु, ४ मसिंर । सदरमुकाम तौलिहवामा निशुल्क योग शिबिर संचालन भएको छ । गरौ योग रहौ निरोग नारा सहित ७ दिने योग शिबिर संचालन गरिएको हो । पंतजली योग समिति कपिलबस्तु र नेपाल भारत मैत्री संघ कपिलबस्तुको आयोजनामा तौलिहवा स्थित बुद्धम पद्म माध्यमिक विद्यालयको प्राङ्गणमा शिबिर संचालन गरिएको हो । शिविरमा पतन्जली योग…