११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

विश्वमा करिव २ करोडले कोरोना जिते

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट विश्वभर निको हुनेको संख्या १ करोड ९५ लाख ९४ हजार ७०१ पुगेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुग्दा निको हुनेको संख्या भने ३७ लाख ५८ हजार ६२९ पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४२…