२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

विश्वमा फेरि थपिए २ लाख ६५ हजार ८१८ कोरोना संक्रमित



काठमाडौं ।

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६५ हजार ८१८ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ९६ हजार ३२ कोरोना संक्रमित थपिएका थिए ।

कोरोनाका कारण हालसम्म ८ लाख ८१ हजार ४६४ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७० लाख ३२ हजार ६१७ पुगेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७ मंगलबार ००:००  ६ : ३१ बजे