१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

रौतहटमा डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक डीएसपीसहित २० जना प्रहरीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण भएको छ । बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक डीएसपी, दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक एसपी सिद्धिविक्रम शाहले बताए । ठूलो संख्यामा…