३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

भारतमा कोरोना संक्रमितको संख्या ४७ लाख ५१ हजार बढी

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ । यस्तै भारतमा एकैदिन ११ सयभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान…