४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

भारतमा कोरोनाको संक्रमणदर घट्यो, मृत्युदर भने उस्तै

काठमाडौँ ।दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा…