५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

थप ४८ सय ९७ जनामा कोरोना संक्रमण

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा कुल ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।जसमा पिसिआरबाट ४ हजार ७ सय ७४ र एन्टिजेनबाट १ सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।१३ हजार ८ सय ७९ जनामा पिसिआर र एन्टिजेनबाट ९ सय ५५ जनालाई परिक्षण गरिएको थियो।हाल देशभर संक्रमितको संख्या ३०…