बुटवल ।रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू बेड नपाएर एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ का ८३ वर्षीय पुरुषको आईसीयू बेड नपाएर अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको हो । २४ घण्टासम्म आकस्मिक कक्षमा राखेर उपचार गरिएका उनले अन्तिम समयसम्म पनि आईसीयू बेड पाएनन् । १६ वैशाखमा कोरोना पुष्टि भएपछि उनी उपचारका…