९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो

काठमाडौँ ।विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६८९ छ । यसमध्ये ८९…