१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

अहिलेसम्मकै सबैभन्दा धेरै थपिए कोरोना संक्रमित

काठमाडौं । शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन् । एकै दिनमा थपिने यो हालसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा…