११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

काठमाडौंमा एकैदिन ९४३ संक्रमित थपिए

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्। देशभर १९ सय ११ जना नयाँ संक्रमित थपिएको अवस्थामा काठमाडौं उपत्यकामै आधा भेटिएका हुन्। मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ८१७ जना कोरोना…