२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भारतमा थपिए ८८ हजार भन्दा धेरै संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८८ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोभिड–१९ बाट थप ११ सय २४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३३ पुगेको…