१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

खेलाडी प्रशिक्षक विवादबारे छलफल गर्न आज एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ । पहिलो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो । एन्फा महासचिव ईन्द्रमान तुलाधारका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले…