मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा (एमाले)का यमलाल पोख्रेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार रामनक्षत्र चौधरीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । मतगणनामा सुरुवात देखि नै अग्रता कायम गर्दै आएका पोख्रेलले झण्डै १ सय मतान्तरमा कांग्रेसलाई हराएको जनाइएको छ । यसको…