३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

बुद्धभूमिका ३ वटा वडाको मतगणना सकियो, २ मा कांग्रेस १ मा जसपा विजयी

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ३ वटा वडाको मतगणना सकिएको छ । १० वटा वडा रहेको बुद्धभूमिमा कांग्रेसले वडा नम्बर १ र २ मा जित हासिल गरेको छ । वडा नम्बर १ मा २०७४ सालको निर्वाचनमा कांग्रेसनै निर्वाचित भएको थियो भने वडा नम्बर २ मा भने नेकपा एमालेले जितेको थियो । अहिले वडा…