३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

११ पालिकाको अन्तिम नतिजा : एमालेले ५ वटा जित्दा तीन पार्टीले जिते ६ अध्यक्ष

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । त्यस्तै माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित निकालेर खाता…