३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कपिलवस्तुको वाणगंगा १ मा कांग्रेसको प्यानलै विजयी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. १ मा कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । ०७४ सालमा पनि यो वडा जितेको कांग्रेसले हाल पनि वडामा आफ्नो विरासत कायम राखेको हो । कांग्रेसका वडाध्यक्षका उम्मेद्वार सञ्जु सारुले एमालेका वडाध्यक्ष उम्मेद्वार अमित पौडेललाई वडाध्यक्षमा पराजित गरेका हुन् । आइतबार विहान प्राप्त नतिजा अनुसार सारुले २…