१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

बाँकेमा सुन र धातुका गहनासहित एक जना पक्राउ

नेपालगन्ज । बाँकेमा सुन र धातुका गहनासहित एक जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुवेदी चोकबाट सुनजस्तो देखिने पेहेलो पदार्थले बनेको करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम विभिन्न गहनासहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । शंकास्पद तरिकाले…