१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

यी हुन् महानगर र उपमहानगरमा एमालेका उम्मेदवार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख…