३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कपिलवस्तुमा एक महिनामा ६० फरार प्रतिवादी पक्राउ

अंशु ढकाल, तौलिहवा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चैत महिना भरी भएका अपराध अनुसन्धानका घटनाहरुको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय तौलिहवामा शुक्रवार पत्रकार सम्मेलन गरी सावैजनिक गरिएको हो। चैत महिनामा ६० जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ। यस्तै चैत महिनामा भन्सार…