३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

विपद्का कारण एक वर्षमा ५ सय ५ जनाले ज्यान गुमाए, झन्डै २ अर्ब ६२ करोड बराबरको क्षति

काठमाण्डौ । विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख एक गतेदेखि चैत मसान्तसम्ममा २ अर्ब ६२ करोड २८ लाख ६७ हजार ५ सय ७४ रुपैयाँ बराबरको क्षति भएको हो । सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको…